Jun 13, 2014

0

२०७० सालको एसएलसी परीक्षा को नतिजा आज | SLC Result 2070

  • Jun 13, 2014
  • Share
  • २०७० साल को एसएलसीको रिजल्ट यस्तो छ यो वर्षको उत्तीर्णको स्थिति
    कूल पास ४३.९२ प्रतिशत उत्तीर्ण
    डिस्टिङसन १८११० जना
    फर्स्ट डिभिजन ८३६३७ जना
    सेकेन्ड डिभिजन ६७९४२ जना
    थर्ड डिभिजन ३७४७ जना
    जम्मा सहभागी ३९४९३३ (केटा १९९८४६,
    केटी १९५०८७)
    जम्मा पास १७३४३६ (केटा ९८७७७, केटी ७४६५९)
    जम्मा ड्रपआउट ५५३१ (केटा २८४४, केटी २६८७)
    विथहेल्ड १३०९ , (केटा ८००, केटी ५०९)
    खारेज ५७३ (केटा ३४०, केटी २३३)
    एक्सफेल्ड १४ जना (केटा ८, केटी ६)
    परीक्षामा देशभरबाट ३ लाख ९४ हजार ९३३
    जना परीक्षार्थी सहभागी थिए।

    Download complete slc result 2070

    0 Responses to “२०७० सालको एसएलसी परीक्षा को नतिजा आज | SLC Result 2070”

    Visitor Details

    Site Meter

    Subscribe